चन्द्र भण्डारीको प्रश्न: कस्तो अबस्थालाई प्रेम र कुन अवस्थालाई बलात्कार मान्ने ? कानुनी व्याख्या आवस्यक छ

काठमाडौं,२६ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा.चन्द्र भण्डारीले प्रेम र बलात्कारबारे कानूनी कानुनी व्याख्या आवस्यक रहेको बताएका छन् । https://youtu.be/Q019TxfbhQQ?si=Smw9oOyZjnEjtxZt बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्षको कैद सजाय तोकिएको भोलिपल्ट उनले सामाजिक सञ्जालमा स्टाटस लेख्लै बलात्कार र प्रेमबारे कानुनी व्याख्या आवस्यक रहेको बताएका हुन् । ‘बलात्कार कुन अवस्थालाई मान्ने सम्बन्धमा कानुनी…