मधेश प्रदेश सरकारबाट बाहिरिने एमालेको तयारी

नेकपा एमालेले मधेश प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो । https://www.youtube.com/watch?v=fp6_pRzhBbo एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए । मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको…