चलचित्र पत्रकार संघका केन्द्रीय सचिव नबिन गिरी वीरगन्जमा सम्मानित

चलचित्र पत्रकार संघ नेपालका नवनिर्वाचित केन्द्रीय सचिव नविन गिरीलाई वीरगन्जमा स्वागत तथा सम्मान गरिएको छ । वीरगन्जबाट पत्रकारिता शुरुवात गरेका गिरी विधागत पत्रकारिताको पेशागत संगठन चलचित्र पत्रकार संघको केन्द्रीय सचिवमा निर्वाचित भएपछि वीरगन्ज आएको बेला चलचित्र पत्रकार संघ पर्सा शाखा र मध्य नेपाल मिडिया प्रालिले स्वगत गरेको हो । गिरीलाई मध्य नेपाल मिडिया प्रालिमको कार्यालयमा…