काठमाडौंको फोहोर बोकेका गाडी सिस्डोल-बञ्चरेडाँडा सडकखण्डमा तोडफोड काठमाडौंको फोहोर बोकेका गाडी अज्ञात समूहले तोडफोड गरिएको छ । फोहोर बोकेको गाडि सिस्डोल-बञ्चरेडाँडा सडकखण्डको आलेटार भन्ने ठाउँमा अज्ञात समूहले टिपर र डोजर तोडफोड गरेका हुन् । काठमाडौं महानगरपालिका नगर प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी र सडक मर्मतमा प्रयोग हुदै आएको तीनवटा…