भ्वाइस अफ नेपालको नकआउट राउण्डमा छानिए ३६ प्रतिस्पर्धी, कुन टिममा को ?

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डका लागि ३६ जना प्रतिस्पर्धी छनोट भएका छन् । शनिबार बेलुकाको एपिसोडसँगै ब्याटल राउण्ड सम्पन्न भयो । ब्याटल राउण्डबाट केही क्षमतावान प्रतिस्पर्धी पनि बाहिरिनुपर्‍यो । अब नकआउट चरणमा एक जना कोचको समूहबाट नौ जनाले प्रतिस्पर्धा गर्नेछन् । आगामी शुक्रबारदेखि सुरु हुने नकआउट राउण्ड थप रोचक…