पूर्वप्रधानमन्त्री सिन्जो आबेको बौद्ध मन्दिरमा अन्त्येष्टि गरिने

शुक्रबार चुनावी प्रचारप्रसार कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनको हत्या भएको थियो । सोमबार, शिन्जो आबेको परिवार र नजिकका साथीहरूले प्रार्थना सभा राखे । उक्त सभामा जापानी प्रधानमन्त्री फुमिया किशिदा र अमेरिकी अर्थमन्त्री जेनेट येल्यान्डलगायत करिब साढे दुई हजार मानिस सहभागी थिए । शिन्जो आबेलाई पछाडिबाट गोली लागेको थियो । जापान टाइम्सका अनुसार गोली लागेका आबेको…