कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा नेविसंघले गरेको प्रदर्शनमा ढुंगा हानाहान भएको छ। आइतबार अनेरास्ववियु र नेविसंघबीच ढुंगा हानाहान भएको हो। त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटासहितले स्मृति भवनमा पत्रकार सम्मेलन गरेका थिए। सोही बेला नेविसंघले उपकुलपतिले राजीनामा दिनुपर्ने, हुबहु प्रश्नपत्रबारे छानबिन समितिको प्रतिवेद सार्वजनिक गरिनुपर्ने लगायत माग राखेर प्रदर्शन गरिरहेको थियो। ढुंगा हानाहानबाट एक प्रहरी निरीक्षकसहित दुई जना…