विद्यालयका पूर्व अध्यक्षले कुर्सी प्रहार गर्दा युवकको टाउकोमा गहिरो चोट

सर्लाहीको बरहथवा नगरपालिका–१०, किसनपुर कटानीमा रहेको दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयका पूर्व व्यवस्थापन समितिका अध्यक्षले कुर्सी प्रहार गर्दा बुधबार विद्यालयमा पुगेका एक युवकको टाउकोमा गहिरो चोट लागेको छ । विद्यालयमा के–कसरी पढाई भइरहेको छ ? भनी बुझ्न गएका सोही ठाउँका २१ वर्षीय कृष्णकुमार चौधरीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण यादवले कुर्सी प्रहार प्रहार गरी घाइते…