देउवा–ओली हिमचिम बढ्यो, ओली आज बालुवाटार जाँदै

काठमाडौं, माघ २३ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज बालुवाटार जाने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुभन्दा अघि ओलीसँग सल्लाह गर्न बोलाएपछि ओली आज बालुवाटार जान लागेका हुन् । प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक आज बालुवाटार जान लागेका हुन् । https://www.youtube.com/watch?v=bPJLIP4N26Q&t=76s प्रधानमन्त्री देउवा र…