नेकपा एकीकृत समाजवादीकी नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाक्रीले पासाङ ल्हमू सडकको बालाजु–तीनपिल्ले–ककनी खण्डको ठेक्का रद्ध हुने भएपछि खुशी व्यक्त गरेकी छन । राजनीति नभएमा काठमाडौं उपत्यकाको फोहरको समस्याको दीर्घकालीन समाधान हुने पनि उल्लेख गरेकी छन् । उनले सर्वोच्च अदालतले उक्त ठेक्का रद्ध गर्न बाटो खुला गरिदिएको भन्दै उनले फोहरको समस्या समाधान हुने उल्लेख गरेकी हुन्…