डा. गोविन्द केसीको नयाँ अनसन भदौ २७ गतेबाट, यस्ता रहेका छन् माग

डा. गोविन्द केसीको घोषित आमरण अनसन दुई साता पछाडि सरेको छ । आज एक विज्ञप्ति जारी गर्दै उनले माग पूरा गर्न सरकारले केही समय मागेकाले आफ्नो २० औं अनसन भदौ २७ गतेबाट सुरु हुने बताएका छन् । यसअघि केसीले १२ भदौबाट अनशन सुरु गर्ने घोषणा गरेका थिए । त्यसयता सरकारले आफ्नो मागहरु सुनवाइ गर्न कुनै…