कागजपत्रको दुरुपयोग गरेकोमा कानुनी प्रक्रियामा जादै केकी अधिकारी….

अभिनेत्री केकी अधिकारीले ‘तिम्रो नजर’ नामक फिल्म निर्माण गर्ने कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग गरेको समाचारप्रति आपत्ति जनाएकी छिन । उनले उक्त शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको बताएकी छन् । बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायांकनका लागि अभिनेत्री केकी अधिकारी र…