मलेसियामा मृत्युदण्ड सुनाइएकासहित २५ नेपालीको उद्धार

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोगमा मलेसियाबाट २५ नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीका अनुसार वैदेशिक रोजगारीको लागि मलेसिया पुगेर त्यहाँ विभिन्न कारणले जेल जीवन विताइरहेका २५ नेपाली बिहीबार स्वदेश फर्किएका हुन् । https://www.youtube.com/watch?v=bBA5rQEsYtU यसरी घर फर्किनेमा मलेसियामा मृत्युदण्ड सुनाइएका सप्तरीका ३८ वर्षीय राजकुमार साहसमेत दुई महिलासहित २५ नेपाली…