टिपरको ठक्करबाट स्कुल जाँदै गरेका २ दिदीबहिनीको मृत्यु, चालक फरार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई दिदीबहिनीको मृत्यु भएको छ । बा ४ ख ६९६५ नम्बरको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको हो । बुवा रोहन तामाङले मोटरसाइकलमा राखेर विद्यालय लैजादै गर्दा टिपरले…