नातिकाजी श्रेष्ठ पत्नी सरस्वतीको निधन

काठमाडौं । संगीत महर्षी नातिकाजी श्रेष्ठकी पत्नी सरस्वति श्रेष्ठको ८७ वर्षको उमेरमा निधन भएको छ । नातिकाजी स्मृति समाजकी संरक्षिकासमेत रहेकी श्रेष्ठको आइतबार (४ अक्टोबर २०२५) क्यानडाको भ्यानकुभरमा निधन भएको हो । नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाल समाजकी प्रमुख संरक्षिका आदरणीय श्रेष्ठको असामयिक निधनले आफू स्तब्ध भएको जनाएका छन् । उनले शोक सन्तप्त परिवारमा…