रास्वपा महाधिवेशनमा प्रधानमन्त्री बालेन : “हाम्रो सरकार लोकल होइन, एक्सप्रेस गाडी हो”

चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता Balen Shah ले आफ्नो नेतृत्वको सरकार लोकल नभई एक्सप्रेस गाडीजस्तै स्पष्ट गन्तव्यतर्फ अघि बढिरहेको बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक पर्ने सुझावमाथि प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेका हुन्। उनले भने, “सरकार भनेको गाडीजस्तो हो, ब्रेक…