डीएभी कलेजका १८ वर्षीय विद्यार्थीले छतबाट हामफालेर ज्यान गुमाए

काठमाडौं । ललितपुरको जावलाखेलस्थित डीएभी कलेजमा अध्ययनरत एक विद्यार्थीले कलेजको छतबाट हामफालेर ज्यान गुमाएका छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार कक्षा १२ मा अध्ययनरत १८ वर्षीय आर्यन सिंहले सोमबार दिउँसो करिब साढे १२ बजे कलेजको छतबाट हामफालेका थिए । गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि सुमेरू सिटी अस्पताल लगिएको…