काठमाडौं । माओवादी केन्द्रीय समितिको सातौ पूर्ण बैठक कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको छ । पछिल्लो राजनीतिक अवस्था र पार्टीको विशेष महाधिवेशनको विषयमा छलफल गर्न माओवादी केन्द्रीय समितिको बैठक बसेको हो । तर बैठकको सुरुमै होहल्ला भयो । होहल्लापछि पत्रकारहरुलाई बाहिर निकालिएको छ । बैठकको सुरुमै नेताहरु सुदन किराँती, रञ्जित तामाङलगायतले प्रत्येक सदस्यहरु बोल्न पाउनुपर्ने…