काठमाडौँ । सुनकाण्डमा निलम्बित एसएसपी श्याम खत्रीले बयानमा प्रधानमन्त्री केपी ओलीको नाम समेत जोडेका छन् । विमानस्थलबाट हुने सुन तस्करीमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला अदालतको आदेशमा थुनामा रहेका खत्रीले आफ्नो बयानमा प्रम ओलकिो नामसमेत जोडोका छन् । खत्रीले माेरङ जिल्ला अदालतमा दिएकाे बयानकाे अंश आफूलाई प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी ओलीले ‘दोसल्ला ओढाई सम्मान’…