भारतमा नेपालीलाई केस मुण्डन गर्ने सन्तोष पक्राउ (हेर्नुहोस भिडियो सहित )

प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको भगवान राम नेपाली हो, अयोध्या नेपालमै छ भन्ने विवादास्पद अभिव्यक्तिलाई लिएर एक नेपालीमाथि दुर्वयवहार गर्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सन्तोष पाण्डे रहेको भारतको वाराणसी (बनारस) प्रहरीले बताएका छन् विश्व हिन्दु सेनाका कार्यकर्ताहरुले बनारसमा एक नेपालीलाई नियन्त्रणमा लिएर बलपूर्वक केस मुण्डन गर्नुका साथै टाउकोमा ‘श्रीराम’ लेखिदिएका थिए…