कोरोनाबाट थप १ जनाको मृत्यु भएपछि भुटानी प्रधानमन्त्रीले भने : गोली लागे जस्तै भयो

कोभिड-१९ महामारी नियन्त्रण एवं रोकथाममा भुटानले जति सफलता अरु मुलुकले पाएका छैनन् भन्दा फरक पर्दैन । त्यहाँ महामारीबाट ज्यान गुमाउनेको संख्या पनि अति नै कम छ । पछिल्लो विवरण अनुसार भुटानमा हालसम्म ४ हजार ६८५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यसमध्ये २ हजार ७८० जना निको भइसकेका छन् । त्यहाँ कोभिड-१९ बाट अहिलेसम्म…