गुल्मीमा बितेको २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । मृत्यु हुनेमा एक जना सत्यवती गाउँपालिका ७ जुनियाका ६९ बर्षीय पुरुष रहेका छन् । गएराती घरबाट उपचार गर्न खैरेनी लैजाने क्रममा उनको बाटैमा मृत्यु भएको थियो भने थप दुई जनाको लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको त्यस अस्पतालले जानकारी दिएको छन् । https://www.youtube.com/watch?v=SxjzYkL2qQQ अस्पतालका…