जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय…..(भिडियो सहित)

गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’ https://www.youtube.com/watch?v=bxZQtXilvYA&t=10s यसअघि गृहले एक जिल्लाबाट अर्को…