लुम्बिनी अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु !

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चार जना रुपन्देहीका १ जना पाल्पाका हुन् । कोरोना विशेष अस्पतालमा आईसीयू बेड पर्खेर बसेका उनीहरुको इमर्जेन्सीमै ज्यान गएको हो । मंगलबार इमर्जेन्सीमा भर्ना भएका तानसेन–१४ का ३८ वर्षीय पुरुषको मंगलबार राती ११ बजे, सैनामैना ७ रुपन्देहीका ३६ वर्षीय पुरुषको मंगरलबार…