कोरोना संक्रमण बाट बाँकेमा थप ५ जनाको मृत्यु !

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान गरी चार जना पुरुष र १ जना महिलाको ज्यान गएको बाँकेका कोभिड सम्पर्क व्यक्ति तेज वलीले बताएका छन् । https://www.youtube.com/watch?v=RZq4EfUl6_c मृत्यु हुनेहरूमध्ये बाँकेका तिन जना, कैलालीका एक जना र दाङका एक जना छन् । मृतकहरू मध्ये नेपालगन्ज उमनपा १५ का…