झापाको भद्रपुर नगरपालिका– ५ कि प्रमिला ढकाल (परी) पेसाले नर्स हुन् । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र एक साता कोरोना संक्रमितको उपचार र १४ दिनको क्वारेन्टाइन बसाइपछि हालै उनी घर फर्किएकी छन् । स्कूल हेल्थ नर्सिङमा कार्यरत उनको दरबन्दी विर्तामोडको दुर्गा माविमा थियो । तर लकडाउनका कारण घरमा २९ महिनाको छोरा र ६…