कोरोना भाइरस (कोभिड–१९) को प्रमुख लक्षण उच्च ज्वरो, खोकी तथा सास फेर्न गाह्रो हुनु हो। तर यति मात्र नभएर नयाँ किसिमका लक्षणहरू पनि देखा परेका छन्। वैज्ञानिकले यसका लक्षणबारे हरेक दिन नयाँ तथ्य फेला पार्दै गइरहेका छन्। वैज्ञानिकका अनुसार सुरुवातमा कुनै सामान्य रुघाखोकी जस्तै देखिएको र कुनै चाहिँ फरक देखिएका छन्। https://www.youtube.com/watch?v=rP2qbRHiFzw&t=1s यसका लक्षण शरीरमा…