नेपाल सरकारले प्रहरी सहायक निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको तलब कट्टा गरि कोरोना कोषमा जम्मा गर्ने भएको छ । लकडाउनको समयमा ड्युटीमा खटिएका प्रहरीको तलब काटिएको भन्दै जनस्तरबाट विरोध भएको छ । उनिहरुलाई थप भत्ताको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ । https://www.youtube.com/watch?v=LKWY-CcC_Kk&t=6s मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सम्बोधनमा प्रधानमन्त्री, मन्त्री र सांसदको तलबसहित सांसद विकास…