लकडाउनमा मस्जिदमा भीड नगर्न आग्रह गर्ने प्रहरी माथि नै रौतहटमा हातपात !

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन देशैभर लकडाउन गरेको छ । यस लकडाउन अवधिमा सम्पूर्णलाई घरमै बस्नलाई आग्रह गरेको छ । नेपाल सरकारले अत्यावश्यक काममा बाहेक अन्य कामको लागि घर बाहिर ननिस्कन आग्रह गरेको छ । यसरी लकडाउनको अवज्ञा गर्ने विरुद्ध प्रहरीले पनि कडा रुप अपनाउँदै आएको छ । तर रौतहटस्थित एक मस्जिदमा लकडाउनको…