आज वैशाख ७ गते, तपाईको भाग्य कस्तो छ राशीफल !

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – समय दिए अनुहार प्रतिफल ढिला प्राप्त हुनेछ । प्राकृतिक स्रोत तथा सरकारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला अनाउबस्यक झन्झटमा फस्ने ग्रहयोग रहेकोछ । अध्ययनमा बाधा पुग्नेछ भने अरुका लागी समय खर्चिनु पर्नेछ । आफन्त तथा दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागी समय उत्तम रहेकोछ । तरपनि वाहिरी वातावरणको तथा…