भारतीय सेना प्रमुखले भने : लिपुलेकमा विवाद छैन, नेपालले कसैको इशारामा मुद्दा उठायो !

नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरिहेको विषयमा कुनै विवाद नभएको भारतीय सेनाका प्रमुख मनोज नराभनले दाबी गरेका छन् । शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडि’ नामक छलफल कार्यक्रममा भारतीय सेनाका प्रमुख नराभनले भारतले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेका हुन् । https://www.youtube.com/watch?v=lJfNtteRTB8&t=97s उनले भने, ‘यसमा…