सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अबको १५ दिन कोभिड-१९ विरुद्ध निर्णायक लडाईं हुने बताए । उनले आज ऋषि धमलासँग एनआरएन रेडियोमा भने, ‘अब १०- १५ दिन भनेको लडाइँको…