पर्साजिल्लामा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं । पर्सामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । https://www.youtube.com/watch?v=BfQXVWFMqAw&t=290s संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् । संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५,…