फूलमालाको सजावटका कारण पशुपतिमा दर्शनार्थी विशेष भुइचो !

[caption id="attachment_143590" align="alignnone" width="800"] sf7df8f}F, ( kmfu'g M dxflzj/flqsf] cj;/df ;Dk"0f{ lxGb"sf nflu ;a}eGbf dxTjk"0f{ / kljq:yn sf7df8f}Fsf] kz'kltgfy dlGb/df bz{g ug]{ z'qmaf/ bz{gfyL{x?sf] eL8 . t:jL/ M /f]zg ;fksf]6f, /f;;[/caption] महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा गरिएको फूलमालाको सजावट दर्शनार्थीको विशेष आकर्षण बनेको छ । यस वर्ष विभिन्नथरीका फूलले पशुपतिनाथ मन्दिर क्षेत्र सिँगारिएको छ ।…