घर आगलागीमा परेर छोरा गुमाएका एक वडाध्यक्षको बुधबार हृदयघात भएर मृत्यु भएको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुर स्थित घरमा बैशाख ८ गते लागेको आगलागीमा परेर ज्यान गुमाएका १७ वर्षीय समिर खनालका बाबु पूर्णबहादुर खनालको हृदयघातबाट मृत्यु भएको हो । बुधबार नवौं दिनमा किर्तपुरको सामुदायिक अस्पतालमा उपचार गराइरहेका बाग्लुङ्ग वरेङ्ग गाउँपालिका–३ का वडाध्यक्ष खनालको ह्रदयघातबाट…