रविलाई जेल हाल्ने र मेरो रिट खारेज गर्ने आदेश दिने न्यायाधीश एउटै : मुकुल ढकाल

काठमाडौं । रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकाल आफ्नो रिट खारेज गर्ने सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीमाथि खनिएका छन् । उनले हिजो रास्वपा सभापति रवि लामिछानेलाई जेल पठाउन आदेश दिने र अहिले आफ्नो रिट निवेदन खारेज गर्ने एउटै न्यायाधीश भएको भन्दै आक्रोश पोखेका छन् । ढकालले पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्ने उच्च अदालतको आदेश सदर गर्ने न्यायाधीश…