संसद् भवन आगो लगाउने र रवि विरोधी कार्कीलाई उम्मेदवार बनाएपछि मोरङ २ मा रास्वपा आलोचित

काठमाडौं । गत भदौ २४ एको जेनजी आन्दोलनका क्रममा संसद् भवनभित्रै छिरेर तोडफोड र आगजनी गर्नृे कृष्णकुमार कार्कीलाई रास्वपाले उम्मेदवार बनाएपछि चौतर्फी आलोचना सुरु भएको छ । रास्वपाले मोरङ २ बाट कार्कीलाई उम्मेदवार बनाएको हो । उनी नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेर विध्वंश मच्चाउने टोलीका मुख्यमध्येका एक रहेको पुष्टि भएको छ । मोरङको रतुवामाई…