काठमाडौं । एमाले उपमहासचिव योगेश भट्टराईले चुनावमा पार्टीले लज्जास्पद हार बेहोरे पनि आफूहरू ढलेको तर नमरेका टिप्पणी गरेका छन् । निर्वाचनको समीक्षा गर्दै उनले पार्टी पंक्तिलाई निराश नबन्न आग्रह पनि गरेका छन् । उनले सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैलीमार्फत आफूहरू फेरि उठ्ने बताएका छन् । निर्वाचनपछिको तीन दिनयता करिब…