‘यस्तो धक्का आउने अनुमान थिएन’ — प्रदीप ज्ञवाली

काठमाडौं — प्रदीप ज्ञवाली ले प्रतिनिधिसभा निर्वाचनको परिणामपछि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) (एमाले) भित्र देखिएको अन्यौल र निराशाप्रति गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचन परिणामपछि पार्टी पङ्क्तिमा अन्यौल र नैराश्य देखिएको उल्लेख गरेका छन्। प्रतिकूल परिणामका बीच यस्ता प्रतिक्रिया अस्वाभाविक नभएको उनको भनाइ छ। ज्ञवालीले यसपटकको परिणामलाई…