अमेरिकामा कोरोनाका कारण मर्नेको संख्या साढे १० हजार नाघ्यो, एकै दिन १२ सयबढीको मृत्यु

अमेरिकामा लगातार पाचौँ दिन पनि कोरोना भाइरसका कारण १ हजारभन्दा बढीको मृत्यु भएको छ ।सोमबार एकैदिन अमेरिकामा कोरोना भाइरस (कोभिड १९) का कारण १ हजार २५५ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ ज्यान गुमाउनेको संख्या ११ हजार नजिक पुगेको छ ।यो समाचार तयार पार्दासम्म अमेरिकामा कोभिड १९ का कारण १० हजार ८७१ जनाको मृत्यु…