चैत ४ मा कतार एयरवेजमा यात्रा गर्नेहरुलाई त्रास

फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भेटिएको खबरसँगै उनी कुन विमानबाट आएको थियो भन्ने चासो बढ्यो ।४ चैतका काठमाडौं उत्रिएकी उनी कतार एयरवेजबाट काठमाडौं आएको खुले पनि फ्लाइट नम्बर खुलेको छैन । सरकारले न उनी सवार विमानबारे जानकारी दिएको छ, न त्यो विमानमा सवार मानिसहरुलाई सम्पर्क गरेको छ । https://www.youtube.com/watch?v=JSdGv9X-VUA यसले…