प्रतिनिधिसभा विघटनको फैसलामा सही नगरेको भन्दै चोलेन्द्रशमशेर विरुद्ध मुद्दा

काठमाडौं - पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । पहिलो प्रतिनिधिसभा विघटनको फैसलामा सही नगरेको भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले पूर्णपाठ तयार भएको र अरु न्यायाधीशहरूले सही गरिसकेको फैसलामा तत्कालीन प्रधानन्यायाधीश जबराले हस्ताक्षर नगरेर न्यायमा अवरोध गरेको भन्दै सर्वोच्चमा रिट निवेदन पेस गरेका हुन् । तीन दिन भइसक्दा पनि सर्वोच्च…