काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का पूर्व अध्यक्ष हिरा उदासको शनिबार निधन भएको छ। विराटनगरस्थित विराट टिचिङ्ग अस्पताल मा उपचाररत रहेका उदासको उपचारकै क्रममा निधन भएको महासंघले जनाएको छ। पाँच दशकभन्दा लामो समय सार्वजनिक यातायात क्षेत्रमा सक्रिय रहँदै आएका उदासलाई व्यवसायीहरूले ‘भिष्म पितामह’का रूपमा सम्मान गर्ने गर्थे। सार्वजनिक यातायात क्षेत्रको बृहत् एकता, संस्थागत सुदृढीकरण,…