बेलायतमा २१ दिन थपियो लकडाउन !

बेलायतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलिन नदिन लगाएको लकडाउन तीन साता बढाएको छ । बेलायतका सहायक प्रधानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले बिहीबार मुलुकमा लगाइएको लकडाउन तीन साता लम्ब्याउने घोषणा गरेको स्काइ न्युजले जनाएको छ । https://www.youtube.com/watch?v=GjlCIPhzpZs बिहीबार प्रधानमन्त्री कार्यालयको नियमित समाचार ब्रिफिङमा राबले कम्तीमा आगामी तीन सातासम्म लकडाउन जारी रहने बताएका हुन् ।…