कालिमाटी तरकारी बजारमा देखियाे ४ जनामा एन्टिबडी पोजेटिभ !

बिहीबार काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा गरिएको र्‍यापिड डाइग्नोष्टिक परीक्षणमा ४ जनामा एन्टिबडि पोजेटिभ देखिएको छ । कालिमाटी बजारका ७ सय जनाको र्‍यापिड डाइग्नोष्टिकबाट गरिएको परीक्षणमा ४ जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको हो । विहीबार ७०० जनाको आरडीटि र ३३४ जनाको पोलिमेयर चेन रियाक्सन (पीसीआर) विधिबाट परीक्षण गरिएको काठमाडौं महानगरपालिकाले जनाएको जनाएको छ ।…