स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान गरेको ७ जना नयाँ कोरोन संक्रमित थपिएको पुष्टि गलत देखिएको छ । कपिलबस्तु र काठमाडौंका २ जना बाहेक धनुषा, महोत्तरी र सर्लाहीका ५ जना नयाँ संक्रमित थपिएको पुष्टि गलत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको मंगलबार राति नै विज्ञप्ती निकालेर उमेर र जिल्ला मात्र कोड गरी धनुषाका…