मुलुक करिब दुई महिनादेखि लकडाउनको अवस्थामा छ । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । तर, यस अवधिमा २ सय १५ जना कोरोना संक्रमित थपिएका छन् भने नेपालमा संक्रमितको संख्या यो समाचार तयार पार्दासम्म २ सय १७ जना पुगेको छ । लकडाउनकै अवस्थामा…