नेपालमा अतिक्रमित भूमि कालापानी-लिपुलेकको मुद्दा चर्किँदा भारतले त्यस क्षेत्रमा आफ्नो उपस्थिति बढाएको छ। अहिले भारतीय सेनाका हेलिकोप्टर नेपाली आकाशमा उडिरहेका छन्। नेपाली भूमि कालापानी कब्जा गरेर सैन्य क्याम्प खडा गरेको भारतले सैनिक हेलिकप्टरबाट त्यहाँ ओहोरदोहोर बढाएको छ। सोमबारमात्रै चारपटक भारतीय सेनाको हेलिकोप्टरले ओहोरदोहोर गरेको दार्चुलाका पत्रकार भोजराज जोशीले बताए। https://www.youtube.com/watch?v=TO6OwAqzmjs&t=63s ‘भारतीय सेनाको हेलिकोप्टर खेपका खेप…