प्रदेश २ मा ७२ जनामा कोरोना संक्रमण, एकैदिन २ पत्रकारसहित ४० जना संक्रमित थपिए….(भिडियो सहित)

प्रदेश नम्बर २ मा एकैदिन ४० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । संक्रमितमा दुई जना पर्साका पत्रकार रहेको खुलेको छ । ती पत्रकारले रिपोर्टिङका क्रममा शंका लागेर नमुना परीक्षण गराएका थिए भने मङ्गलबार उनीहरु कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सरकारले घोषणा गरेको लकडाउनलाई स्थानीय प्रशासनले केही खुकुलो बनाउँदै गएको बेला आज एकै पटक…