काठमाण्डौको गंगबु र आसपासको उपत्यका प्रवेश गर्ने तथा बाहिरिने सवारी साधनको चापका कारण संधै अस्तव्यस्त हुन्छ । यात्रु तथा व्यापारीका लागि अपरिहार्य गन्तव्य जस्तै बन्न पुगेको नयां बसपार्क र आसपासको क्षेत्रमा जति विकास र व्यस्तता देखिन्छ त्यो भन्दा कैयौं गुणा बढी बिकृति छ । नयां बसपार्क क्षेत्र गम्भीर सामाजिक बिकृतिका रुपमा बिकास भईरहेको छाडा यौन…